Section 18
यस ऐनबमोजिम काम गर्ने सरकारी कर्मचारीको बचाउ:

यस ऐनले दिएको अधिकारबमोजिम असल नियतले गरेको कुनै कामका लागि कुनै सरकारी कर्मचारी उपर हर्जाना वा कुनै किसिमको मुद्दा कुनै अड्डा अदालतमा चल्न सक्तैन ।